Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला बिहीवार (आज) काठमाडौंमा हुने भएको छ ।
आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम हुन लागेको हो ।
उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij