Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

५६ अंकले बढ्यो नेप्से !

५६ अंकले बढ्यो नेप्से !

  • काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकले बढेको छ । ५६.०९ अंकले बढेको नेप्से २६५३.५८ बिन्दुमा अडिएको छ । समग्रमा बजार २.१५ प्रतिशतले बढेको हो । २५ सयको लाइनबाट शुरू भएको कारोबार २६५३ मा पुगेर बन्द भएको छ ।

    images
    images
    images
    आज ६ अर्ब १३ करोड ८२ लाख रूपैयाँभन्दा बढीको कारोबार भयो । आज ङ्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कारोबार साहज ऊर्जाको भएको छ ।
     
    साहज ऊर्जाको आइतबार ६३ करोड ८३ लाख रूपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आज सबै समूहमा बढोत्तरी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij