
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रयि मुक्त क्रान्ति नेपाल पार्टीले ७७ वटै जिल्ला संयोजक तोकेको छ । महतोको अध्यक्षतामा पार्टीको संघीय राजधानीमा उपलब्ध केन्द्रीय नेताहरूको बैठकले संयोजक तोकेको हो ।
सबै संयोजकहरूलाई बाढी पहिरो पीडतिहरूलाई राहत उद्धार र पुनर्स्थापनामा सहयोग गर्ने आग्रह गरेको अध्यक्ष महतोद्वारा जारी प्रेस विज्ञप्तिमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij