Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

साढे ४ प्रतिशतले बढ्यो सेयर बजार !

साढे ४ प्रतिशतले बढ्यो सेयर बजार !

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अंक९४।५७ प्रतिशत०ले बढेर २६२३ दशमलव ५६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार ३०७ कम्पनीका ९६ हजार ९ सय ६ पटकको कारोबारमा १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँ रहेको छ ।

    २४३ कम्पनीको सेयर मूल्य बढ्दा १ वटाको घटेको छ भने १ वटा स्थिर रहेको छ । आज सबै इन्डेक्समा हरियाली छाएको छ भने १३ वटै उपसमूह पनि बढेको छ । मंगलबार १८ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij