
Apr 01 2025 | २०८१, चैत १९ गते
ललितपुर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्मको क्षति बढेको छ । अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । नेपाली सेनाले यो विपद्को समयमा सक्रिय भूमिका निभाएर स्थानीयको ज्यान जोगाएका छन् । सेनाको सक्रिय उद्दारको दृश्य कथा यस्तो छ ।
राजदल गणको जिम्मेवार क्षेत्रमा गणको सक्रियताले स्थानीयको मन जित्न सफल भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij