
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध काँग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका हुन् । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij