Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

परराष्ट्रमन्त्री र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

परराष्ट्रमन्त्री र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ अमेरिका आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।

    images
    images
    images

    भेटमा नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij