Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानी ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच शिष्टाचार भेट भएको छ ।

    images
    images
    images
    इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रीस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएका छिरिङसँग भण्डारीको भेट भएको हो ।

    सो अवसरमा मन्त्री भण्डारीले नेपाल-भुटानबीच गहिरो सामाजिक-सांस्कृतिक सम्बन्ध रहेको र जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए ।

    भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले छिरिङलाई बधाई दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij