Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महिलालाई म्यासेन्जरमा अश्लिल सामाग्री पठाउने ३६ वर्षीय पुरुष पक्राउ

महिलालाई म्यासेन्जरमा अश्लिल सामाग्री पठाउने ३६ वर्षीय पुरुष पक्राउ

  • काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई अश्लिल सामाग्री पठाउने एक पुरुषलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा सल्यान साविक कालागाउँ गाविस वडा नं २ घर भइ हाल कुमाख गाउँपालिका वडा नं बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रबी शाही रहेका छन् ।

    शाहीले एक महिलालाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पिडन एवम् हैरानी दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij