Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चिनी आयात गर्न साल्ट टे«डिङलाई ५० प्रतिशत भन्सार छुट 

चिनी आयात गर्न साल्ट टे«डिङलाई ५० प्रतिशत भन्सार छुट 

  • काठमाडौं। सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुट दिएर चिनी आयात गर्न स्वीकृति दिएको छ।

    images
    images
    images

    सरकारले चाडपर्वका बेला चिनी अभाव हुन नदिन दिई सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ।

    images

    सोमबारको र बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५–१५ हजार मेट्रिक टन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij