Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दुई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

दुई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

  • काठमाडौं ।  मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमती प्रदेश सभा बैठक आज बस्न लागेको छ। प्रदेश १ मा भने कांग्रेसले अविश्वास प्रस्तावका पक्षमा उभिने भएको छ।

    images
    images
    images

    नेकपाकै सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएपछि प्रचण्ड नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।तर, प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रेस विज्ञप्ति जारी गरि अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij