Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मुग्लिन–नागढुंगा सडक ट्रक र कार एक आपसमा ठोक्किए

मुग्लिन–नागढुंगा सडक ट्रक र कार एक आपसमा ठोक्किए

  • काठमाडौं । काठमाडौं आउने जाने मुग्लिन–नागढुंगा सडक जवाङ खोला नजिक ट्रक र कार एक आपसमा ठोक्किएका छन् ।
    धादिङ प्रहरीका अनुसार दुर्घटनामा नम्बर नखुलेको भारतीय नम्बरको ट्रकर प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार केहीबेर अघि ठोक्किएका हुन् ।

    images
    images
    images

    दुर्घटनामा कार चालक घाइते भएको प्रहरीले प्रारम्भिक रिर्पोट अनुसार जानकारी दिएको छ । दुर्घटनामा अन्यको अवस्था खुलाइएको छैन ।

    जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जानकारी दिएकोे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij