Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

बस र ईभी भ्यानसँग ठोक्कियो, आठजना घाइते

बस र ईभी भ्यानसँग ठोक्कियो, आठजना घाइते

  • काठमाडौं । कालुपाण्डे मार्गअन्तर्गत धादिङको ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।

    images
    images
    images

    धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ज०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

    दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij