Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

संसद विघटनविरुद्ध जसपाले आज देशभर जनसभा गर्ने

संसद विघटनविरुद्ध जसपाले आज देशभर जनसभा गर्ने

  • संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले बुधवार (आज) देशभर जनसभा गर्ने भएको छ ।

    images
    images
    images

    संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

    जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह गरेका छन् ।

    साथै आफूले कैलालीको टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने डा भट्टराईले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij