
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बाँके सदरमुकाममा सञ्चालित कारागारमा क्षमताभन्दा ३ गुणा बढी कैदी बन्दी रहेको भेटिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले अनुगमन गर्दा टहरामा रहेको कारागारमा शौचालय पर्याप्त भेटिएन । कारागारमा ३५० जना मात्र अट्ने क्षमता भए पनि ९९६ जना कैदी तथा थुनुवा रहेको अनुगमन रिपोर्टमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij