Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दक्षिण अफ्रिकाको ब्याटिङ प्रशिक्षकमा इमरान खान नियुक्त

दक्षिण अफ्रिकाको ब्याटिङ प्रशिक्षकमा इमरान खान नियुक्त

  • काठमाडौं । क्रिकेट दक्षिण अफ्रिकाले इमरान खानलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ ।

    images
    images
    images

    इमरानले टोलीका मुख्य प्रशिक्षक शुक्री कोनराडसँग काम गरिरहेका छन् । यसअघि टोलीका ब्याटिङ प्रशिक्षक आश्वेल प्रिन्स थिए । तर, केही व्यक्तिगत कारणले प्रिन्स वेस्ट इन्डिज भ्रमणमा टोलीसँग छैनन् ।

    विगत ५ वर्षदेखि इमरान डल्फिनका प्रशिक्षकका रूपमा आबद्ध छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij