Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, २ को शव फेला

सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, २ को शव फेला

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि जहाजका क्याप्टेन मनिस शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । घटनास्थलमा २ जनाको शव फेला परेको छ ।

    अरू क्याबिन क्रू र यात्रुको अवस्था खुलिसकेको छैन । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।

    सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ । विमानले भुईँ छोडेर केही माथि पुगेलगतै तल खसेको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij