Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

ललितपुर झाडीमा भेटियो भरुवा बन्दुक

ललितपुर झाडीमा भेटियो भरुवा बन्दुक

  • काठमाडौं । ललितपुर महाङ्काल गाउँपालिका–३ स्थित गोटिखेलमा भरुवा बन्दुक भेटिएको छ । घाँसे पाखामा अम्रिसोको झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

    images
    images
    images

    प्लाष्टिकको बोराले बेरेर लुकाएको अवस्थामा भेटिएको एकनाले भरुवा बन्दुकबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij