Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध !

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध !

  • काठमाडौं । कर्णाली राजमार्ग निरन्तरको वर्षाका कारण गएको पहिरोले अवरुद्ध भएको छ । कालिकोट सडकखण्डको हुल्म र गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

    images
    images
    images

    दहिखोला र गगनेखोलामा ठूलो पहिरो आएका कारणले खुलाउनका लागि केही समय लाग्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी विरबहादुर ओलीले जानकारी दिए ।

    अहिले राजमार्गका खुलाउनका लागि मेसिन प्रयोग भइरहेको तर, गगनेखोलामा निरन्तर पहिरो गएका कारणले खुलाउन केही समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij