
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् ।
राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् ।
उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।
सरकारले गएको शुक्रबार उनलाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।
यस्तो छ प्याकुरेलको विज्ञप्ति
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij