ललितपुर । जगतलाल महर्जन 'स्वागतम' को कविता संग्रह सृष्टि र दृष्टिको लोकार्पण सोमबार हुने भएको छ । सो कृतिको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा माननीय डा. प्रकाश शरण महतले लोकार्पण गर्ने कार्यक्रम रहेको सुर्वणपुर साहित्य जागरण समाजले जनाएको छ ।