Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

हिमालयन बैंकको शाखा थापाथलीमा

हिमालयन बैंकको शाखा थापाथलीमा

  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । उक्त शाखा कार्यालयबाट आइतबारदेखि सेवा शुभारम्भ भएको हो ।

    images
    images
    images

    थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका हुन् ।

    हाल हिमालयन बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २६४ एटीएममार्फत् सेवा दिँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij