Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यूके शिक्षा सम्बन्धी कार्यक्रम

बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यूके शिक्षा सम्बन्धी कार्यक्रम

  • काठमाडाैं । अन्तर्राष्ट्रिय अध्ययन साझेदारद्वारा यूके शिक्षा सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ । बेलायतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि याे कार्यक्रम आयोजना गरिएको हाे ।

    images
    images
    images

    यो कार्यक्रम २०२४ जुन १४ मा पिपलबोट, मध्य बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय अध्ययन साझेदारको परिसरमा आयोजना गरिएको थियाे । कार्यक्रममा यूके विश्वविद्यालयका प्रवेश अधिकारीहरूसँग भेट गर्न ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति थियो ।

    यूके शिक्षा प्रणालीसम्बन्धी जानकारी सत्र पछि इच्छुक विद्यार्थीहरूलाई व्यक्तिगत परामर्श सत्र पनि दिइएकाे थियाे । काठमाडौं बाहिरका विद्यार्थीहरूको अत्यधिक चासोलाई ध्यानमा राख्दै, अनलाइन सत्रहरू र टेलिफोनिक कुराकानी पनि जानकारी आदानप्रदान गर्नको लागि आयोजना गरिएकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij