Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

ललितपुरका घरघरमा नगर प्रहरी .....

ललितपुरका घरघरमा नगर प्रहरी .....

  • काठमाडौं । ललितपुर महानगरपालिकाले 'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' भन्ने मूल नाराको साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्ने भएको छ ।

    महानगरले आज एक कार्यक्रमको आयोजना गर्दै  'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' योजनाको उद्घाटन गरेको छ ।  कार्यक्रमको समुद्घाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताए । 

    images
    images
    images

    यस योजना अन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij