Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

जसपा नेपालमा उम्मेदवारको दस्तुर निर्धारण

जसपा नेपालमा उम्मेदवारको दस्तुर निर्धारण

  • काठमाडौं । जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तुर निर्धारण गरिएको छ । जसपाका अनुसार निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई दस्तुर निर्धारण गरिएको हो ।

    images
    images
    images

    जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई सात हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

    महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारको लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको पार्टी नेताहरूको भनाइ छ । यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि तीन हजार रुपैयाँ शुल्क छ ।

    जसपा नेपालको महाधिवेशन यही जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij