Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नारायणगढमा नयाँ एनसेल सेन्टर उद्घाटन

नारायणगढमा नयाँ एनसेल सेन्टर उद्घाटन

  • काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणगढमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधा उपलब्ध गराउने उद्देश्यसहित लायन्स चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।

    images
    images
    images

    एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्छन् ।

    सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै रोड्रिगेजले नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय सेवा प्राप्त हुने विश्वास व्यक्त गरे ।

    आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij