Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

  • काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा अत्यधिक गर्मी बढेको भन्दै एक महिना गर्मी बिदा दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

    AGNI GROUP

    नगरप्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट