Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गर्मी अत्यधिक बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

गर्मी अत्यधिक बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

  • काठमाडौं । तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय गर्मी अत्यधिक बढेपछि पाँच दिन बन्द हुने भएका छन् । केही दिनदेखि गर्मी निरन्तर बढिरहेको कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए ।

    AGNI GROUP

    दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट