Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महामन्त्री ढकालकाे नेतृत्वमा समीक्षा यात्रामा , रास्वपा

महामन्त्री ढकालकाे नेतृत्वमा समीक्षा यात्रामा , रास्वपा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी समीक्षा यात्रामा निस्केकाे छ । महामन्त्री मुकुल ढकालकाे नेतृत्वमा रास्वपा समीक्षा यात्रामा निस्केकाे हाे । इलामा २ मा लज्जास्पद पराजय भएपछि रास्वपामा समीक्षाकाे विषय जाेडताेडका साथ उठेकाे थियाे । 

    images
    images
    images

    पार्टी सचिवालयको निर्णय बमोजिम आइतबारदेखि सुरु भएकाे महामन्त्री ढकालको समीक्षा यात्रा यात्रा ३२ जिल्लामा पुग्नेछ । ३२ जिल्लाका ४८ ठाउँमा कार्यक्रम हुनेछ ।

    पार्टी स्थापनाको २४ औँ महिना चलिरहँदा आजका दिनसम्मका सही र गलत सबै निर्णय र घटनाको समीक्षा हुने जनाइएकाे छ । यात्राका क्रममा पार्टी सदस्य एवं शुभेच्छुकहरूसँग छलफल र भेटघाट गरिनेछ ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij