Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त

मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त

  • काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता नारायणप्रसाद वस्ती नियुक्त भएका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले विराटनगरका एमाले निकट कानुन व्यावसायी वस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

    वस्ती नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा व्यवसायिक कानुन व्यवसायी संगठनका कोशी संयोजक हुन् । बिहीबार नियुक्त भएलगत्तै उनले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन् ।

    निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई पदमुक्त गरेपछि नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई न्यायाधिवक्ता नियुक्त भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij