
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा महँगी ४.६१ प्रतिशत बढेको छ ।
चैत महिनामा काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत छ । यस्तै, तराईको महँगी ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको महँगी ४.३२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij