Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गगन र शेखरबीच भेट

गगन र शेखरबीच भेट

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच भेट भएको छ । दुई नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेट भएको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    भेटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसद्‌मा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो ।

    भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीबारे कोइरालालाई जानकारी समेत गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij