Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति

कीभस्थित क्याबिनेट भवनमा रुसको आक्रमण

कीभस्थित क्याबिनेट भवनमा रुसको आक्रमण

  • काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ ।

    images
    images
    images

    युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार भएको हो । युक्रेनको वायु सेनाले पछिल्लो रात्रि आक्रमणमा रुसले ८०० भन्दा बढी रेकर्ड संख्यामा ड्रोन र मिसाइलहरू प्रहार गरेको बताएको छ ।

    images

    वायु सेनाका अनुसार, नौ मिसाइल र ५६ ड्रोनले ३७ स्थानमा प्रहार गरिएको थियो । प्रधानमन्त्री युलियाले क्याबिनेट भवनको छत र माथिल्लो तलाहरू क्षतिग्रस्त भएको छ ।

    उनले भनेकी छन्- 'शत्रुले हरेक दिन देशभरका हाम्रा मानिसहरूलाई आतंकित गरिरहेका छन् ।'आइतबार बिहान क्याबिनेट भवनबाट आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij