Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    तोलामा पाँच सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij