
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ ।
मूल्यसूची अनुसार आज गोलभेडा, तराई गाजर, लाम्चो भन्टा, तने बोडी, तितो करेला, लौका र सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ ।
भने, टनेल सानो लोकल गोलभेडा र बन्दा प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा र चिचिण्डो प्रतिकेजी ६५ रुपैयाँ, लोकल गाजर, मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ६० पैसा, सुकेको प्याज ७३ रुपैयाँ, घिरौला र भिण्डी ५५ रुपैयाँ, आभाकोडो र किवि ५७५ रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, चमसूरको साग र न्युरो १४६ रुपैयाँ ६७ पैसा, कुरीलो ३२५ रुपैयाँ र कागती २७५ रुपैयाँ पर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij