Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट

जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट

  • काठमाडौं ।आजको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

    images
    images
    images

    इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दैछन् ।

    आईपीएलको जारी सिजनमा राजस्थानले खेल्न लागेको यो ११औँ खेल हो ।  दिल्लीले भने १२औँ खेल खेल्न लागेको हो । हालसम्म खेलिएका १० खेल मध्ये राजस्थान आठ खेलमा विजयी भएको छ भने दिल्लीले ११ खेल मध्ये पाँच खेलमा जित हात पारेको छ । दिल्ली १० अंकसहित तालिकाको छैटौँ स्थानमा छ । १६ अंकसहित राजस्थान तालिकाको दोस्रो स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij