Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

काठमाडौं महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

    images
    images
    images

    महानगरको सामाजिक विकास विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । 

    images

    महानगरवासीले आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij