Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । आज नेप्से सामान्य अंकले घटेको छ । नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ ।
आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij