Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनको मूल्य उच्च विन्दुमा स्थिर

सुनको मूल्य उच्च विन्दुमा स्थिर

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य उच्च बिन्दुमा पुगेर रोकिएको जनाएको छ । महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।

    images
    images
    images

    महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij