Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

कांग्रेसका नेता पौडेलको निधन

कांग्रेसका नेता पौडेलको निधन

  • काठमाडौं । नेपाली कांग्रेस कास्कीका पाका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा शुक्रबार बिहान पोखराको फेवासिटी अस्पतालमा निधन भएको हो ।

    images
    images
    images

    उनका पत्नी, २ भाइ छोरा र ३ बहिनी छोरी छन् । उनको शुक्रबार नै सेती नदी रामघाटमा अन्त्येष्टि भएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij