Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रभु बैंकको क्यूआर स्ट्याण्ड कागबेनीमा

प्रभु बैंकको क्यूआर स्ट्याण्ड कागबेनीमा

  • काठमाडौं । भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि प्रभु बैंकले मुस्ताङको ‘कागबेनी मन्दिर श्राद्ध स्थल व्यवस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ ।

    images
    images
    images

    एक समारोहका बीच बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो । सोह्रश्राद्ध तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको सो क्षेत्रमा जाने गर्दछन् ।

    बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई सेवा दिईरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij