
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।
महराले आइतबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij