Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कीर्तिपुरमा फिल्मी शैलीमा लुटियो सिक्री !

कीर्तिपुरमा फिल्मी शैलीमा लुटियो सिक्री !

  • काठमाडौं । कीर्तिपुर पाँगा बसपार्कनजिकै एक महिलाको सुनको सिक्री लुटिएको छ । पाँगा बसपार्कबाट हिँडिरहेका बेला आज दिउँसो करीब १स्४५ बजे काठमाडौं मैतिदेवी बस्ने कमला बस्नेतको सिक्री लुटिएको हो । पछाडिबाट मोटरसाइकलमा आएका दुईजना युवकले घाँटीमा लगाएको अन्दाजी डेढ तोला बराबरको सिक्री लुटेर भागेको उनले बताएकी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij