Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

सिंहदरबार पूर्वी गेटअघि नेविसंघ को प्रदर्शन,१५ जना बिद्यार्थी प्रहरीको नियन्त्रणमा

सिंहदरबार पूर्वी गेटअघि नेविसंघ को प्रदर्शन,१५ जना बिद्यार्थी प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन, नेविसंघ ले मंगलबार बिहान सिंहदरबारको पूर्वी गेटअघि प्रदर्शन गरेको छ ।
     
    सरकारमा सहकारी ठगीमा र सुनकाण्डमा मुछिएका बिबादस्पद मन्त्रीहरु सामेल भएको आरोप लगाउदै संघ बिरोधमा उत्रिएको हो । बिरोध प्रदर्शनको क्रममा बिद्यार्थीहरुले अर्थमन्त्री बर्षमान पुन र गृहमन्त्री रवि लामिछानेको बिरोधमा सिंह दरबारको पर्खालमा विभिन्न नारा लेखिएका पोस्टर पम्लेट टाँसेका थिए ।
     
    प्रदर्शनको क्रममा प्रहरीले १५ जना बिद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उनीहरूलाई प्रहरी बृत सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij