Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नवनियुक्त मन्त्री दीपक मनाङेले लिए शपथ

नवनियुक्त मन्त्री दीपक मनाङेले लिए शपथ

  • काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङे ऊर्फ राजीव गुरुङलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले सोमबार शपथ गराएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

    images
    images
    images

    मनाङेले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) त्यागेका थिए । यसअघि पनि स्वतन्त्र सांसद रहेका मनाङे २०७९ मंसिर १९ गते एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, फेरि उनी स्वतन्त्र सांसद भएका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij