Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सेन्ट्रल फाइनान्सद्धारा बार्षिक साधारणसभा आव्हान

सेन्ट्रल फाइनान्सद्धारा बार्षिक साधारणसभा आव्हान

  •  काठमाडौं । १७ औं बार्षिक साधारणसभा सेन्ट्रल फाइनान्स कम्पनीले बोलाएको छ ।

    images
    images
    images

     चैत २३ गते हुने सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहका प्रस्ताव पेश गरिने भएको छ । कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij