
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरीले सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई यशोधरा गाउँपालिका ७ मर्यादपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ बस्ने ३३ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij