Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

धादिङ बस दुर्घटना : बेपत्ता पुरुषको शव फेला

धादिङ बस दुर्घटना : बेपत्ता पुरुषको शव फेला

  • काठमाडौं । पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । 

    images
    images
    images

    २० वर्षीय पुरुषको शव बिहीबार बिहान दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटको गोताखोर टोलीले फेला पारेको प्रहरीले जनाएको छ । 

    बुधबार कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको थियो ।  दुर्घटनामा एक महिलासहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij