
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक विकसित राजनीतिक घटनाक्रमपछि स्थगित हुने भएको छ । संसद सचिवालयका एक अधिकारीले बैठक स्थगित हुनेबारेको मौखिक जानकारी आएको भन्दै केहीबेरमै बैठक स्थगितबारे सूचना निकाल्ने तयारी भएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij