Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साधारणसभा बोलायो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साधारणसभा बोलायो

  • काठमाडौं । चैत २० गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साधारणसभाको आह्वान गरे‍को छ । बैंकले चैत २० गते बिहान १० बजेदेखि सुरु हुनेगरी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सधारसभाको बैठक बोलाएको हो ।

    images
    images
    images

    बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

    साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ। सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij